अवैध गाँजासहित स्याङ्गजाको अर्जुनचौपारीबाट एक युवक पक्राउ ।

manacle- hatkadi

स्याङ्जा:
अर्जुनचौपारी गाउँपालिका-१ गहतेबाट करिब ७ केजी ५ सय ग्राम अवैध गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा वुधबार दिउँसो अर्जुनचौपारीबाट खटिएको प्रहरीको टोलीले सोही ठाउँ निवासी २२ वर्षीय पवन जिसीलाई उनकै घरमा लुकाई राखेको उक्त परिमाणको अवैध लागु औषध गाँजासहित पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP