वालिङमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न
वालिङ:
लायन्स क्लब अफ वालिङ सिटी र लियो क्लब अफ वालिङ सिटीकाे संयुक्त आयोजना तथा क्षेत्रिय रक्तसञ्चार पोखराको प्राविधिक सहयोगमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख आतिथ्यता नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एंव लायन्स क्लब अफ वालिङ सिटी कि पुर्ब अध्यक्ष सरस्वती अर्याल तिवारी रहनु भएकाे थियाे । कार्यक्रम वालिङ नगर प्रमुख दिलिप प्रताप खाँण,उप प्रमुख कल्पना तिवारी लगायत विशिष्ट व्यक्तित्वहरुकाे उपस्थिति रहेको थियो ।
कार्यक्रम ११० युनिट रगत सकलन भएको छ । कार्यक्रमको अध्यक्षता लायन चुत्रकुमारी थापाले गर्नुभएको थियो भने संचालन लियो दिक्षान्त प्रताप खाँण ले गर्नुभएको थियो । कार्यक्रम संयोजक लायन बिजय कोइराला ,सह संयोजक लियो हरि रेग्मी कार्यक्रमको जानकारी लियो क्लब वालिङ अध्यक्ष लियो खुम शर्माज्युले जानकारी दिनुभयो ।




समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


