पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि, पेट्रोलको प्रतिलिटर रुपैयाँ १४५ ।
काठमाण्डौ:
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। शनिबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो।
वृद्धि भएको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ । भने, डिजेल र मट्टीतेल प्रतिलिटर १२८ रुपैयाँ पुगेको छ ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


