नेपालले टी–ट्वान्टी सिरिजमा आज ओमानसँग खेल्दै ।
काठमाण्डौ:
चार देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज शुक्रबार घरेलु टोली ओमानसँग खेल्दैछ ।नेपालले सिरिजको पहिलो खेलमा ओमानसँग खेल्ने लागेको हो ।
अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै २०१९ मा व्यहोरेको हारको बदला लिने लक्ष्यमा नेपाल रहेको छ । नेपाल र ओमान यसअघि २०१९ मा खेल्दा नेपाल ६ विकेटले पराजित भएको थियो ।
तर, बलियो टोली ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन ।सिरिज अन्तर्गत नेपालले दोसो खेलमा युएईसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ ।आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ अघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । यो सिरिजपछि १८ फेब्रुअरीदेखि ग्लोबल छनोट खेल्ने छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


