लियो जिल्ला परिषदको सचिवमा स्याङजाका खाँण ।
स्याङजा :
लियो जिल्ला परिषद ३२५ बि १ नेपालको पोखरामा भएको १०औं जिल्ला अधिवेशनबाट लियो जिल्ला परिषद ३२५ (एम ) नेपाल लायन बर्ष २०२२/२३ अध्यक्षमा सुशील भण्डारी र उपाध्यक्ष अश्विन खतिवडा बिजयी भएका छन् .
त्यस्तै सचिवमा स्याङजाका दिक्षान्त प्रताप खाँण र कोषाध्यक्षमा प्रेमराज तिवारीलाई अध्यक्ष लियो सुशील भण्डारीले मनोनीत गर्नु भएकाे छ ।
खाँण लियो क्लब अफ वालिङ सिटीका संस्थापक प्रथम उपाध्यक्ष लायन बर्ष २०२०/२१ को लियो वालिङ को अध्यक्ष , लियो जिल्ला परिषद ३२५ बि नेपालको जनसम्पर्क अधिकृत जस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हाली सक्नु भएकाे छ त्यस्तै खाँणले outstanding Vice president , Leo of the year जस्ता महत्त्वपूर्ण अवार्डबाट सम्मानित भैईसक्नु भएकाे छ । उहाँ राजनीति सगै विभिन्न अन्य सामाजिक संस्थामा रहेर काम साथै नेतृत्वदाही भुमिकामा रहनु भएकाे छ ।
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


