भोलि देशभर सार्वजनिक बिदा ।

काठमाण्डौ:

सरकारले भोलि बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले सोनम ल्होसारको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना निकालेर भोलि नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।

Facebook Comments Box
TOP