बलात्कारको आरोपित एमाले सांसद मोहन बानियाँविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी ।

manacle- hatkadi

काठमाण्डौ:
बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

पक्राउ पूर्जी जारी भएसँगै आरोपित सांसद बानियालाई पक्राउ गरि कानूनी प्रक्रिया अघि बढाइने बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।प्रतिनिधि सभा सदस्य बानियाँले नेपालगञ्जको होटलमा तिर्नुपर्ने २५ लाख रुपैयाँ लिन बोलाइ बलात्कार गरेको दाबी गर्दै जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जाहेरी दिएकी थिइन ।

 

Facebook Comments Box
TOP