आगो ताप्दा ७२ वर्षीया वृद्धाको जलेर मृत्यु ।

पाल्पा:
आगो ताप्ने क्रममा पाल्पामा एक वृद्धाको जलेर मृत्यु भएको छ ।

बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा स्थानीय ७२ वर्षीया गौकुमारी श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगो ताप्ने क्रममा हात र खुट्टा जलेर घाइते भएकी श्रेष्ठको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Facebook Comments Box
TOP