पहिरोमा परेर एक जना युवाको मृत्यु ।
दाङ
पहिरोमा परेर दाङमा एक जना युवाको मृत्यु भएको छ।
पहिरो झरेर अवरूद्ध सडकमा मोटरसाइकल गुडाउन नमिलेपछि डोर्याउने क्रममा घोराही उपमहानगरपालिका १४ का ३५ वर्षका नरबहादुर घर्तीको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलकप्रसाद शर्माका अनुसार मंगलबार कपुरकोटबाट तुलसीपुर आउँदै गर्दा तुलसीपुर ३ ढक्रेनीमा पहिरोमा परेर घर्तीको मृत्यु भएको हो।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


