जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु ।
काठमाण्डौ
झापाको दमक–३ दुम्सेमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
गए राति जङ्गली हात्तीको आक्रमणबाट दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको मृत्यु भएको हो । मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको थियो ।
आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


