मधेसमा राष्ट्रिय सभा निर्वाचनका लागि एमाले र लोसपाबीच गठबन्धन हुने ।
जनकपुर:
माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सहकार्य गर्ने भएका छन्।
एमाले र लोसपाका प्रदेश कमिटीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बनाएर जाने जानकारी दिएका हुन्। अन्यतर्फ एमालेका उसमान अन्सारी र महिलातर्फ लोसपाकी रूपाकुमारी यादवलाई मतदान गर्न विज्ञप्तिमा आग्रह गरिएको छ। माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदै छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


