एसियाली देशबाट  कतार-विश्वकप फुटबलमा पुग्ने इरान पहिलो टोली ।

football

काठमाण्डौ:
कतारमा यसै वर्षको नोभेम्बरमा हुने विश्वकप फुटबलका लागि एसियाबाट इरान छनोट भएको छ ।

इराकलाई १–० गोलले हराउँदै इरानले विश्व कपमा स्थान पक्का गरेको हो । इरानको जितमा मेधी तारेमीले खेलको ४८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । इरान समूह ‘ए’ मा सात खेलबाट १९ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । इरान एसियाली देशबाट सन् २०२२ को विश्व कप फुटबलमा पुग्ने पहिलो देश बनेको छ ।
यसै वर्षको नोभेम्बरमा हुने कतार विश्वकप फुटबलका लागि इरान एसियाबाट छनोट हुने पहिलो टोली बनेको छ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP