टाइब्रेकरमा मनाङलाई हराउँदै एपीएफले उचाल्यो २० औँ आहा राराको उपाधि ।

apf club win aaha rara cup 2078

पोखरा:
पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्डकपको उपाधि नेपाल एपीएफले जितेको छ।

शनिबार पोखरा रंगशालामा जारी फाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई ५-४ ले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो। निर्धारित र थप गरिएको समयमा पनि खेल २–२ गोलको बराबरीमा रोकिएपछि निर्णय पेनाल्टी सुटआउटमा लिइएको थियो।

६ पटकको च्याम्पियन मनाङका ओलावाले अफिज पेनाल्टी सुटआउटमा असफल बन्दा मनाङ उपाधिबाट बञ्चित बन्यो । उपाधि उचालेको एपीएफले १० लाख रुपैयाँ हात पारेको छ ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP