युवकको घाँटी रेटेर हत्या ।
काठमाडौँ
कैलालीमा एक युवकको घाँटी रेटेर हत्या भएको छ ।
शनिबार साँझ जानकी गाउँपालिका–९ अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनाएको अवस्थामा २५ वर्षीय अर्जुन दासको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको हत्यापछि कपडाको डोरी बनाएर नग्न अवस्थामा बाँधेर राखेको अवस्थामा शव भेटिएको छ ।युवकको परिवार भारतमा भएकाले शव उठाइएको छैन ।प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा ल्याएर अनुसन्धानका सुरु गरेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


