एकै खेलमा २० गोल ।

महिला विश्वकप फुटबल छनोटमा इंग्ल्याण्डले हालसम्मकै फराकिलो गोलअन्तरको जित निकालेको छ। गएराति भएको युरोपियन छनोट अन्तर्गत समूह डीमा रहेको इंग्ल्याण्डले लात्भियालाई २०–० गोल अन्तरमा हरायो।
इंग्ल्याण्डको जितमा लौरेन हेम्पले ४ गोल गर्दा इलन ह्वाइट, बेथ मिड र आलेसिया रूसोले ह्याट्रिक गरे। इंग्ल्याण्डका लागि १० जना खेलाडीले गोल गरेका थिए। यो सँगै इङ्ल्याण्डले समूहमा ६ खेलबाट शतप्रतिशत जित निकालेको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…