स्याङ्जा : ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।
स्याङ्जा
स्याङ्जाको आँधीखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आँधीखोला गाँउपालिका वडा नम्वर ५ एकराय स्थित भित्रि सडकमा ग १ त ६४४० नम्वरको ट्याक्टर अचानक नालामा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ट्याक्टरका चालक भानु नगरपालिका ५ तनहुँका ३८ बर्षीय सन्तोष गुरुङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालया प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा परि तनहुँ कै ३४ बर्षका रेशम गुरुङ घाईते भएका प्रहरीको भनाई छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


