कहाँ फल्छ संसारकै ठूलो मकैको घोँगा
काठमाडौं: मेक्सिकोको नायारिट प्रान्तस्थित जाला सहर संसारमा सबैभन्दा ठूलो मकैको घोगा फलाउने सहर हो । त्यहाँ फल्ने मकै मेक्सिकोका अन्य ठाउँमा पनि फल्दछ तर आकार भने त्यहाँ जत्तिको ठूलो कतै फल्दैन ।
सन् २०१९ मा जाला सहरका किसान जेसस नाजारियो इलियास मोक्टेजुमाले सबैभन्दा ठूलो मकैको घोगा फलाए । मकै प्रतिस्पर्धामा सहभागी भएका जालाले फलाएको मकैको घोँगा ३९.५ सेन्टिमिटर थियो ।
त्यो प्रतिस्पर्धामा दोश्रो हुने मकैको घोगा पनि ३९ सेन्टिमिटर थियो भने अन्य सहभागीहरुका मकैका घोगा पनि खासै साना थिएनन् ।
त्यसअघि सन् २०१६ मा स्थानीय किसानले ४५ सेन्टिमिटरको मकैको घोगा फलाएका थिए । सन् १९२४ मा त्यहाँ ६० सेन्टिमिटरको मकैको घोगा फलेको थियो । त्यस्तै मकैको बोट ६ मिटर अग्लोसम्म हुन्थ्यो । एजेन्सीको सहयोगमा
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


