वालिङ जीप दुर्घटना अपडेट : दुई को मृत्यु १७ घाईते, (घाईतेको बिबरण सहित)
स्याङ्जा :
स्याङ्जाको वालिङमा आईतबार साँझ भएको जीप दुर्घटनामा परेर २ को मृत्यु भएको छ भने १७ जना घाईते भएकाछन् ।
वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्वरको जीप वालिङ १० मदिखोलामा दुर्घटनमा परेको हो ।जीप उकालोमा ब्रेक फेल भएर झण्डै एक सय मिटर तल झरेको प्रहरीले जनाएको छ । घाईते मध्ये ६ जनालाई उपचारका लागि पोखरा लगिएको छ । अन्य घाईतेहरुको भने वालिङमा नै उपचार भईरहेको छ ।
मृतकको बिबरण
१) स्याङ्जा गल्याङ न.पा.१० बस्ने बर्ष ७७ को दल ब.पल्ली
२) सोही ठाँउकी बर्ष ३२ की गंगा पल्ली
घाईतेहरूः–
१) जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. १० का बर्ष ४ की करिष्मा थापा–
२) जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं.१० का बर्ष २ को अर्चल बिक
३) जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. १० का बर्ष ५५ को राम ब.पल्ली
४) जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. १० का बर्ष ३ को किरण पल्ली
५) जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. १० का बर्ष २४ की त्रिसना बि.क.
६) जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. १०का बर्ष २२ की बिष्णु थापा
७) जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. १० का बर्ष २७ को अर्जुन थापा
८) जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. १० का बर्ष ६० की हुमा पल्ली
९) जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. १० का बर्ष ५६ की रिता गाहा
१०) जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. १० का बर्ष २ को एन्जल गाहा
११) जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. १० का बर्ष २२ की पुष्पा पल्ली
१२) जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. १० का बर्ष ४५ की भिम कुमारी पल्ली
१३) जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. १० का बर्ष ३ की एमना पल्ली
१४) जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. १० बस्ने बर्ष ५५ की लिला कुमारी पल्ली
१५) वालिङ न.पा.१० बजाकोट बस्ने बर्ष २४ को सपना थापा
१६) वालिङ न.पा.१० बस्ने बर्ष २ को नबिन थापा
१७) चालक जिल्ला स्याङजा गल्याङ न.पा.१० बस्ने बर्ष ३१ को रुद्र ब.थापा सामन्य घाईते प्रहरीको नियन्त्रणमा रहेको ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


