स्वर्गीय टुक बहादुरको स्मृतिमा शैक्षिक सामाग्री बितरण
वालिङ :
स्वर्गीय टुक बहादुर गुरुङको स्मृतिमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । टुक बहादुरको परिवारले बिरुवा ७ कुसुमभन्ज्याङको जीवनज्योती माविमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको हो । स्वर्गीय गुरुङकी श्रमती पमिला गुरुङ र शीतल गुरुङले बिद्यालयका ४२ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेकाहुन् । जसमा दश जनालाई स्कुल व्गाग ड्रेस र ३२ जनालाई कपि कलम बितरण गरिएको बिद्यालयले जनाएको छ ।
कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ल्याप्टेन चौ बहादुर गुरुङ, बिद्यालयका प्रधानाध्यापक सामा बहादुर गुरुङ,सहायक प्राध्यापक कमल बराल,मनोज न्यौपाने,दुर्गा थापा,पमिला गुरुङ लगायतले बोलेका थिए ।



समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


