मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु ।
डोटी: मोबाइल चार्ज गर्ने क्रममा डोटीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको शिखर नगरपालिका वडा नम्बर ९ मल्लिसाँझमा स्थानिय ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
यस्तै शिखर नगरपालिका–११ बारपाटामा २० वर्षका शिशिर साउद घाइते भएका छन् । घाइते साउदको राजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


