एमाले अधिवेशन : हरिनास गाँउपालिकाका सबै वडामा नेतृत्व चयन ।

स्याङ्जा :
नेकपा एमालेले देशभर वडा अधिवेशन गरिरहेको छ । स्याङ्जा जिल्लाका ९७ वटै वडामा वडा अधिवेशन भएकाछन् । केही वडा बाहेक सबै वडामा अधिवेशनबाट नेतृत्व चयन समेत भईरहेकाछन् ।
यसबीच हरिनास गाँउपालिकाका ७ वटै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमाले जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे पारसले जानकारी दिनुभयो ।

नेकपा एमाले हरिनास गाँउपालिकाका नवनिर्वाचित वडाकमिटि अध्यक्षहरु :

वार्ड नम्बर १-अध्यक्ष – कमल राना
वार्ड नम्बर २-अध्यक्ष – दल बहादुर थापा
वार्ड नम्बर ३-अध्यक्ष – तारा थापा
वार्ड नम्बर ४-अध्यक्ष – सन्त बहादुर थापा
वार्ड नम्बर ५-अध्यक्ष – दन्ड बहादुर राना
वार्ड नम्बर ६-अध्यक्ष – तिल बहादुर राना
वार्ड नम्बर ७-अध्यक्ष – कृष्ण प्रसाद सुबेदी
Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP