स्याङ्जाका प्रकाश पराजुलीको जोडी बन्यो दोहोरी च्याम्पियन ।
स्याङ्जा :
नेपाली मौलिकता बोकेको ‘दोहोरी च्याम्पियन’को विजेता प्रकाश पराजुली र मीना बुढाथोकीको समूह बन्न सफल भएको छ ।
यस्तै बालचन्द्र बराल र शोभा कार्कीको समूह द्वितीय भएको छ ।‘
प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ भएको रियालिटी शो दोहोरी च्याम्पियन’को फिनाले शनिबार पोखरामा भएको थियो ।
दर्शकको भोटको आधारमा दोहोरी च्याम्पियन छानिएको हो ।
‘दोहोरी च्याम्पियन’ बन्नेले उपाधि सहित २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेका छन् भने दोस्रो हुने समूहले १० लाख रुपियासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेका छन् ।
बिजेता बनेका गायक पराजुलीकाे घर स्याङ्जाकाे वालिङमा हाे ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


