गृहमन्त्रालयले गर्यो सिडिओहरुको सरुवा, स्याङजाको नयाँ सिडिओमा पौडेल

काठमाडौं : दशैं बिदापछि कार्यालय खुलेको पहिलो दिन नै गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ।
आइतबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट प्रजिअसहित केही कर्मचारीको सरुवा गर्नु भएकाे हाे ।
स्याङजाका प्रजिअ दीपकराज नेपाललाई मन्त्रालयमा ल्याएर उपसचिव राजुप्रसाद पौडेललाई स्याङजाको प्रजिअको जिम्मेवारीमा सरुवा गरिएको मन्त्रालयले जानकारी दिएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
रेडक्रस स्याङ्जाको सभापतिमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाको सभापतिमा पुन ः दिनेश अर्याल निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला…