स्याङ्जामा जीप दुर्घटना ५ घाईते, २ को अवस्था गम्भिर ।
वालिङ :
स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।
गुल्मीको हर्मिचौरबाट बुटवलका लागि छुटेकोे लु ३ च ४१९१ नम्बरको बलेरो जीप शनिवार सिद्र्धाथ राजमार्गको गल्याङ नगरपालिका २ जिरो किलोमिटर नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक अर्जुन बिकले जानकारी दिनुभयो । उहाँका अनुशार जीपमा ६ जना सवार भएकोमा २ जनाको अवस्था गम्भिर रहेको छ भने ३ जना मध्यम घाईते भएकाछन् । एक जनाको अवस्था सामान्य रहेको छ ।
घाईतेहरुको गल्याङ नगर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
जीप सडकदेखि १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


