४ लाख नगदसहित दमकबाट १७ जुवाडे पक्राउ

arrested

बिर्तामोड — जुवाको खालबाट प्रहरीले नगदसहित १७ जनालाई पक्राउ गरेको छ । मंगलबार राति साढे ११ बजे दमक नगरपालिका-१ स्थित हिमाल देवानको घरभत्रि जुवा खेलिरहेको अवस्थामा प्रहरीले ४ लाख २७ हजार ६ सय रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP