बुटवलका मेयर सुवेदीमाथि मुक्का प्रहार (भिडियो सहित)

बुटवल :
बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि हातपात भएको छ । बुटवलको ज्योतीनगरमा पहिरो अवलोकनका क्रममा मेयर सुवेदीमाथि हातपात भएको हो ।
केहीदिन अगाडि लगातारको वर्षाबाट चुरेबाट पहिरो खस्दा ज्योतीनगर र लक्ष्मीनगर क्षेत्रका करिव २ दर्जन घरमा क्षेती भएको थियो । पहिरो प्रभावितलाई सरकारले वास्ता नगरेको भन्दै स्थानीय आक्रोसित हुँदै आएका थिए । सोमबार बिहान पहिरोको स्थलगत अवलोकनका क्रममा एक स्थानीयले एक्कासी मुक्का हानेका हुन् ।
अवलोकनका क्रममा पहिरो गएको यतिलामो समयसम्म नगरपालिकाले नहेरेको भन्दै स्थानीले आक्रोस व्यक्ति गरेको थिए । त्यसैवेला एकजनाले एक्कासी मुक्का हानेका हुन् ।
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…