नेपाली कांग्रेस हरिनासको सभापतिमा टोपा भुजेल निर्वाचित ।
स्याङजा :
नेपाली कांग्रेस हरिनासको सभापतिमा टोप बहादुर भुजेल टोपा निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा ६१ मत ल्याउदै भुजेल निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी बिक्रम बहादुर चन्द कृष्णले ५३ मत प्राप्त गर्नु भएको छ ।
नर्वाचित भुजेल राजु थापा निकट हुनुहुन्छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


