कृषि तथा पशु बीमाकाे ८० प्रतिशत प्रिमियम सरकारले बेहोर्ने
काठमाण्डाै : सरकारले कृषि तथा पशुजन्य व्यवसाय बीमा कार्यक्रममा दिँदै आएको प्रिमियम अनुदान बढाएर ८० प्रतिशत पुर्याएकाे छ ।
अर्थ मन्त्री जनार्दन शर्माले संसदमा पेस गर्नुभएको बजेट प्रतिस्थापन विधेयकमा प्रिमियम अनुदान बढाएर ८० प्रतिशत बढाउने घोषणा गर्नुभएको हो ।
यसअघि सरकारले बीमा प्रिमियमको ५० प्रतिशत बेहोर्दै आएको थियो । ५० प्रतिशत किसान तथा व्यवसायीले नै बेहोर्दै आएकोमा अब किसानले २० प्रतिशत मात्रै बेहोर्दा हुने भएको छ । file : pic
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


