अवैध सालको काठ सहित ट्याक्टर नियन्त्रणमा

स्याङजा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध सालको काठ सहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले कालीगण्डकी गाँउपालिकाको जैपतेबाट अन्दाजी ६० क्युफिट सालको काठ सहित २८ बर्षका नर बहादुर मगरलाई पक्राउ गरेको हो । मगरले लु ३ त ४२६७ नम्वरको ट्याक्टरमा सालको काठ मिर्मि तर्फ लैजादै गरेको प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रहरीले कारवाहीका लागि ईलाका बन कार्यालयमा बुझाएको जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…