अवैध सालको काठ सहित ट्याक्टर नियन्त्रणमा
स्याङजा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध सालको काठ सहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले कालीगण्डकी गाँउपालिकाको जैपतेबाट अन्दाजी ६० क्युफिट सालको काठ सहित २८ बर्षका नर बहादुर मगरलाई पक्राउ गरेको हो । मगरले लु ३ त ४२६७ नम्वरको ट्याक्टरमा सालको काठ मिर्मि तर्फ लैजादै गरेको प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रहरीले कारवाहीका लागि ईलाका बन कार्यालयमा बुझाएको जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


