गाई काटेको अभियोगमा १० जना पक्राउ ।
मकवानपुर:
गाई काटेको अभियोगमा १० जना पक्राउ परेका छन् । गाई काटेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले बकैया–११ बाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरू सबै सोही गाउँपालिकाका रहेका प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा वडा नं ९ का ५० वर्षीया सन्चमाया ब्लोन, ४२ वर्षीया फूलमाया, वर्ष १८ का सन्देश बि.क, ४० वर्षीय सोमबहादुर तमाङ, १९ वर्षीय सोमार ब्लोन, वडा ११ का ३९ वर्षीय जनकबहादुर लो, ४३ वर्षीय राजकुमार घलान, ४० वर्षीय रवीन्द्र लो, ३३ वर्षीय पम्पराज लो र वडा नं ४ का ४८ वर्षीय प्रल्हादभक्त न्यासुर रहेका प्रहरीले जनाएको छ ।
उनीहरूमाथि थप कानुनी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


