९ महिनासम्म उखु किसानले पाएनन् अनुदान
चिनी उद्योगबाट भुक्तानी नपाएर पीडित किसान सरकारले पनि अनुदान नदिँदा झन् पीडित
३१ लाख ६ हजार क्विन्टल उखुको अनुदानबापत सरकारले २० करोड ०७ लाख रूपैयाँ किसानलाई दिन बाँकी सर्लाही — महिनौंअघि बिक्री गरेको उखुको रकम नपाएर चिनी उद्योगबाट पीडित बनेका किसानले सरकारी अनुदानको रकमसमेत पाउन सकेका छैनन् । चिनी उद्योग र किसानबीच मूल्यमा विवाद भएपछि उखु बिक्री गरेको ९ महिना बितिसक्दा किसानले अझै सरकारी अनुदान रकम पाउन नसकेका हुन् । सरकारले अनुदान उपलब्ध गराउने आश्वासन भने दिन छोडेको छैन ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


