९ महिनासम्म उखु किसानले पाएनन् अनुदान
चिनी उद्योगबाट भुक्तानी नपाएर पीडित किसान सरकारले पनि अनुदान नदिँदा झन् पीडित
३१ लाख ६ हजार क्विन्टल उखुको अनुदानबापत सरकारले २० करोड ०७ लाख रूपैयाँ किसानलाई दिन बाँकी सर्लाही — महिनौंअघि बिक्री गरेको उखुको रकम नपाएर चिनी उद्योगबाट पीडित बनेका किसानले सरकारी अनुदानको रकमसमेत पाउन सकेका छैनन् । चिनी उद्योग र किसानबीच मूल्यमा विवाद भएपछि उखु बिक्री गरेको ९ महिना बितिसक्दा किसानले अझै सरकारी अनुदान रकम पाउन नसकेका हुन् । सरकारले अनुदान उपलब्ध गराउने आश्वासन भने दिन छोडेको छैन ।
Facebook Comments Box
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…