४ लाख नगदसहित दमकबाट १७ जुवाडे पक्राउ

बिर्तामोड — जुवाको खालबाट प्रहरीले नगदसहित १७ जनालाई पक्राउ गरेको छ । मंगलबार राति साढे ११ बजे दमक नगरपालिका-१ स्थित हिमाल देवानको घरभत्रि जुवा खेलिरहेको अवस्थामा प्रहरीले ४ लाख २७ हजार ६ सय रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
Facebook Comments Box
विचित्र संसार
थप सामाग्री
सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !
४ महिना अगाडि
एजेन्सी: | क्रिष्टोफर कोलम्बस सुन र मसलाका लागि एसियाको खोजीमा घरबाट निक्लेका थिए । तर उनले पत्ता लगाए अमेरिका । यस्तै…