१७५ केजी गाँजा र ट्रकसहित दुईजना पक्राउ

gaja`

मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकसय ७५ केजी गाँजा र ट्रकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । ट्रक चालक मकवानपुरको भीमफेदी गाउँपालिका–९ का ३१ वर्षीय मोहन स्याङ्तान र थाहा नगरपालिका–३ का २४ वर्षीय प्रशान्त कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP