करेन्ट लागेर एक महिलाको मृत्यु ।
लमजुङ:
लमजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया कृष्णकुमारी भुजेल रहेकी छन् ।
राईनास नगरपालिका ८ पांगेफाँट निवासी उक्त महिलाको घरमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीले जानकारी गराए । महिलाको शव जिल्ला अस्पताल लमजुङमा पोस्टमार्टम गरी दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


