नेपाल मास्क अभियान सुरु ।
काठमाण्डौ:
शनिबारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले “नेपाल मास्क अभियान” सुरु गरेको छ ।
‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गर्न थालेको हो । शनिबार साँझ धरहरामा म जिम्मवार नागरिक ह्यासट्याग लेखेर बत्ती बाल्दै अभियानको बारेमा जानकारी दिइएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


