चापाकोट नगरपालिकाद्वारा हेमोलाईटिड एनेमियाका बिरामीलाई तीन लाख सहयोग
स्याङ्जा : स्याङ्जाको चापाकोट नगरपालिकाले हेमोलाईटिड एनेमिया रोगबाट पीडित महिलालाई आर्थिक सहयोग गरेको छ।
स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं २ निवासी पिताम्वर रानाको छोरी वर्ष ३७ बर्षीय सरस्वती रानालाई चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमार गिरीले उपचारका लागि तीन लाख ३ लाख सहयोग गर्नु भएकाे हाे ।
उहाँलाइ विगत लामो समय देखी हेमोलाईटिड एनेमिया रोगबाट ग्रसित हुनु भएकाे थियाे ।
उहाँको आर्थिक अवस्था कमजोर भएकोले नगरपालिकाले सहयोग गरेको जानकारी गराउँदैं उहाँको वोनम्यारो प्रत्यारोपणका लागि अझ धेरै रकम आवश्यक पर्ने भन्दैं सहयोगका लागि नगरपालिकाले अपिल समेत गरेको छ।
उहाँलाई सहयोग गर्न चाहानुहुनेले नेपाल वैंक लिमिटेड शाखा कार्यालय चापाकोटमा रहेको निज सरस्वती रानाको खाता नं १९००१७०६३२७२१८०००००१ मा जम्मा गरिदिन परिवारले आग्रह गरेकाे छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


