स्याङजा : छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा आफ्नै बाबु पक्राउ
स्याङजा :
आफनै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबा पक्राउ परेका छन् । फेदिखोला गाउपालिकामा बस्ने बाउले आफनै ११ बर्षिया छोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । निज बाबुले असार २२ गते बिहान साढे ७ बजेतिर जवरजस्ती करणी गरेको जाहेरी दरखास्त परेको आधारमा पक्राउ गरिएको प्रहारी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । आरोपित बाबुलाई अदालतले बुधवारदेखि ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य सुरु गरेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जामा ३४४ एचआईभी संक्रमित, वालिङ सबैभन्दा धेरै
१ महिना अगाडि
स्याङ्जा : : स्याङ्जा जिल्लामा एचआईभी संक्रमितको संख्या तीन सय ४४ पुगेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म…


