केन्द्रको गठबन्धनलाई निरन्तरता दिदै प्रदेश २ सरकारमा माओवादी ।
काठमाण्डौ:
केन्द्रमा रहेको गठबन्धनलाई प्रदेशमा निरन्तरता दिदै प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीले शपथ लिएका छन्।
मन्त्रिहरुमा भरत साहलाई आन्तरिक मामिला र सञ्चार र सोही मन्त्रालयमा रुवी कर्णलाई राज्यमन्त्री बनाइएको छ ।
शनिबार प्रदेश प्रमुख राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा भरत साहलाई र रुबी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले राज्यमन्त्रीमा शपथ खुवाएका हुन्।
जसपाका तर्फबाट आन्तरिक मामिला र सञ्चारमन्त्री रहेका ज्ञानेन्द्र यादव र सोही मन्त्रालयका राज्यमन्त्री सरोज सिंहलाई फिर्ता बोलाएर साह र कर्णलाई सपथ खुवाइएको हो।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


