गण्डकी प्रदेशसभा बैठक सोमबार पनि अवरुद्ध

पोखरा : गण्डकी प्रदेशसभाको बैठक सोमबार पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि दिउँसो १२ बजेसम्मलाई स्थगित गरिएको सभामुख नेत्रनाथ अधिकारीले बताए । गण्डकी प्रदेश सरकारले आफ्ना कार्यकर्ता पोस्न करोडौँ रुपैयाँ विनियोजन गरेको आरोप लगाउँदै एमालेले आइतबार पनि बैठक अवरुद्ध गरेको थियो । तथ्यसत्य बाहिर नआउँदासम्मलाई बैठक स्थगित गरिने एमालेले जनाएको छ ।
सरकारले आर्थिक बर्षको अन्त्यमा आएर करोडौं रुपैया बाँड्नुको कारण एमालेले माग राखेको छ । बहुवर्षीय योजनाको ठेक्का फालेर कार्यकर्ताालई बजेट दिनुको जवाफ माग गरिएको सांसद रामशरण बस्नेतले जानकारी दिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…