थप १६०३ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु।
काठमाण्डौ :
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारीका अनुसार गत २४ घण्टामा एक हजार ६ सय ३ जनामा कोराना संक्रमण भएको छ भने २७ जनाको मृत्य पुष्टि भएको छ ।
आठ हजार १ सय ३२ जनाको कोरोना भाइरसको परीक्षण गराउँदा उक्त संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट ४८७६ जनाको परीक्षण गरिएको थियो। एन्टिनेजबाट ३२५६ जनाको परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५५२ जना कोरोनाबाट निको भएका छन्
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


