२८ वर्षपछि कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

arjentina

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।

आज भएको उपाधि भिडन्तमा ब्राजिललाई १-० हराउँदै अजेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाका लागि डि मारियाले २२ औं मिनेटमा गोल गरेका थिए । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १५ औं पटक जितेको छ ।

लियोनल मेस्सीले आफ्नो देशका लागि यो पहिलो सिनियर उपाधि जितेका हुन् । यसअघि मेस्सीले सन् २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए ।एजेन्सी

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP