आज साउनको पहिलो सोमबार, छाँयाछेत्र मन्दिरको मुख्य गेटमा नै लगाईयो बार ।
स्याङ्जा :
आज साउनको पहिलो सोमवार बिभिन्न शिवालय मन्दिरहरुमा भक्तजनको उपस्थिती रहेको छ ।
कोरोना भाइरसको महामारीका कारण मन्दिरहरुमा नित्य पूजाआजबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि बन्द गरिएका कारण सहज दर्शन तथा पुजा गर्ने अवस्था भने रहेको छैन ।
यता छाँयाछेत्र मन्दिरको मुुल गेटमा नै बार लगाईएको छ भने प्रवेशमा कडाई गर्नका लागि प्रहरीलाई समेत तैनाथ गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिले पनि मन्दिरमा प्रवेश रोक लगाएको सूचना निकालेर जानकाी गराएको छ ।
तस्विर : रमेश अर्याल
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


