अविरल बर्षासँगै गएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
स्याङजा :
अविरल बर्षासँगै गएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङजा-पोखरा सडक खण्डको भालुपहाडमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । पहिरो हटाउनको लागि पहल भईरहेको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
१ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


