मैत्रिपुर्ण खेलमा पोर्चुगलले इजरायललाई ४-० ले हरायो।

Avatar आँधीखोला खवर डेस्क २७ जेष्ठ २०७८, बिहीबार ०७:५८

एजेन्सी:

क्रिस्टियानो रोनाल्डोको एक गोल  तथा  ब्रुनो फर्नान्डेजको उत्कृष्ट खेलमा पोर्चुगलले बुधबार इजरायलमाथि ४–० जित निकालेको छ ।

युरो २०२० अगाडि डिफेन्डिङ च्याम्पियनको यो अन्तिम मैत्रीपूर्ण खेल हो । उसले आउदो मंगलबार युरो २०२० को आफ्नो पहिलो खेलमा हंगेरीको सामना गर्दैछ ।
ब्रुनो फर्नान्डेजले दुई गोल गर्दै क्रिस्टियानो रोनाल्डोका लागि एक गोलको अवसर पनि सिर्जना गरेका थिय भने अर्को गोल जाओ कानसेलोले गरेका थिय ।

Facebook Comments Box
यो पनि पड्नुहोस..  वालिङले चन्द्रपुरलाइ ३–० ले हरायाे ।

ताजा अपडेट

धेरै कमेन्ट गरिएका