विश्वकप तथा एसिया कप छनोटमा आज नेपाल र अष्ट्रेलिया भिड्दै ।
एजेन्सी :
विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपाल आज अष्ट्रेलियासँग भिड्दैछ । खेल राति पौने १० बजे शुरु हुनेछ ।
कुवेतको राजधानी कुवेत सिटीमा समूह ‘बी’ को सबैभन्दा बलियो टोली अष्ट्रेलिया विरुद्धको खेल नेपालका लागि निकै कठिन हुनेछ । विश्वकप फुटबलको अनुभव बटुलिसकेको अष्ट्रेलिया ले पहिलो खेलमा नेपाललाई ५-०गोलले हराएको थियो । अष्ट्रेलिया पाँच पटक विश्वकप खेलिसकेको छ भने नेपालको यो नै विश्व कप छनोटको दोस्रो चरणको प्रथम अनुभव हो।
समूहमा ६ खेलबाट १८ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने नेपाल ६ अंकसहित चौथो स्थानमा छ । नेपालले समुहको पुछारको चाइनिज ताइपेईलाई दुवै खेलमा हराएको थियो भने जोर्डन र कुवेतसँग दुवै खेल हारेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


