नेपाल र चाईनिज ताइपे भिड्दै ।
काठमाडौं :
विश्वकप र एसिया कप फुटबलको छनोट चरणको खेलमा अहिले नेपाल चाईनिज ताइपे भिड्दै खेल्दैछन । खेल नेपाली समय अनुसार बेलुकी पौने १० बजेबाट कुवेतको राजधानी कुवेत सिटीमा हुदैछ ।
हालसम्म दुई देशबीच भएका दुई भिडन्तमध्ये एक खेल नेपालले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । अघिल्लो बर्षनै जारी विश्वकप छनोटको पहिलो लेगको खेलमा नेपालले चाइनिज ताइपेलाई उसैको मैदानमा २–० ले हराएको थियो ।
समूह ‘बी’ मा नेपाल ३ अंकसहित चौथो स्थानमा रहेकोले विश्वकप फुटबल छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर पनि नेपालले बाँकी खेलमा जित निकाल्दै सन् २०२३ मा हुने एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर खोजि रहेको छ । यस खेलपछि नेपालले अष्ट्रेलिया र जोर्डनसँग दुई खेल खेल्न बाँकी छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


