स्याङ्जाको करादीस्थित अवरुद्ध सिदार्थ राजमार्ग एकतर्फी खुल्यो ।
केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित पहिरो जाँदा अवरुद्ध भएको सिदार्थ राजमार्गको स्याङ्जा सडकखण्ड एकतर्फी खुलेको छ ।
बिहीबार बेलुका ७ बजे आएको पहिरोका कारण सडक अवरुद्ध भएको सडक एकतर्फी रुपमा खुला भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सडक माथिबाट ढुंगासहितको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । अहिले दुईतर्फी नै खुलाउने प्रयास भईरहेको उहाँले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


