फिफा वरीयतामा नेपाल तीन स्थान माथि उक्लियो ।
काठमाडौँ :
फिफा वरीयतामा नेपाल तीन स्थान माथि उक्लेको छ । नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानबाट १ सय ६८ औं स्थानमा पुगेको हो ।
नेपालले विश्वकप तथा एसिया कप छनोटका तीन खेलपछि यो वरीयता प्रकाशनमा आएको हो । विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेईलाई हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग हारेको थियो ।
यसका साथै नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल पनि खेलेको थियो । सन् २०१९ पछि नेपालको वरीयतामा सुधार आएको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


