युरोकपः स्लोभाकिया र चेक गणतन्त्रको जित, स्पेन र स्विडेन बराबरीमा ।
एजेन्सी :
युरोकप फुटबलमा स्लोभाकिया र चेक रिपब्लिकले जित प्राप्त गरेका छन भने स्पेन र स्विडेनले बराबरी खेलेका छन् ।
समूह ‘डी’ को खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई २–० ले पराजित गरेको छ । चेक रिपब्लिकको जितमा प्याट्रिक शिकले दुई गोल गरे । त्यस्तै समूह ‘ई’ को खेलमा पोल्याण्डलाई स्लोभाकियाले २–१ ले हराएको छ । जित सँगै स्लोभाकियाले ३ अंक जोडेको छ।समूह ‘ई’ को अर्काे खेलमा घरेलु टोली स्पेनलाई स्विडेनले गोलरहित बराबरी खेल्दै १-१ अंक बाँडेका छन ।
आज समुह एफ का दुई खेल हुनेछन् । बेलुकी पौने १० बजे हंगेरीको बुडापेस्टमा हुने खेलमा घरेलु टोली हंगेरीले पोर्चुगलको सामना गर्दा राती पौने १ बजे जर्मनीको म्युनिखमा घरेलु टोलीलाई फ्रान्सले चुनौती दिनेछ । यससँगै पहिलो चरणका खेलहरु आजबाट सकिदैछन् ।
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


